Screenshot (758)
Screenshot (747)
Screenshot (744)
आदरणिय अमेरिकामा बस्नुहुने सम्पूर्ण सिन्धुपाल्चोकका दाजुभाई दिदीबहिनीहरुमा हार्दिक नमस्कार अनि निमन्त्रणा !!!!
सिन्धु वेलफेयर सोसाइटीले विगतको वर्षहरुको भन्दा भिन्दै तरिका र स्थानमा आउँदो अप्रिल 30, 2022 मा चौथो कार्यकारी सम्मेलन, अनाथ शिक्षा समर्थन ,संस्कृति र डिजेको साथमा कार्यक्रम गरिने भएको छ | यस कार्यक्रमको मुख्य उद्देश्य आगामी कार्यकालको लागि सहि नेतृत्वको खोज, हालसम्म भएको विद्यार्थीहरूको अवस्था र व्यवस्थापनको जानकारी नयाँ कार्यसमिति , सम्पूर्ण प्रायोजक ( Sponsor) र समर्थकहरुलाई गराउनु र नयाँ थप विद्यार्थीहरुलाई कार्यक्रममा भित्राउनु हो | साथै संस्थाको दायित्व 3 वर्ष कार्यकालमा योगदान पुर्याउनु हुने सल्लाहकार, समितिका सदस्य,प्रायोजक ( Sponsor) र खेलाडीहरुलाई सम्मानपत्र प्रदान गरिने हो | जसले गर्दा आगामी दिनहरुमा उहाँहरुले फेरिपनि हौसलाका साथ निरन्तरता दिन सकोस् | यस स्थानमा राखेको कार्यक्रम न्युयोर्क संगै अन्य बाहिरका सदस्यहरुले पनि सामेल हुन सकोस भनी बस्न सुविधा सहित दिउसोको खाना र बेलुकाको खाना व्यवस्था गरेको छ |
यसको बापत् संस्थाको रकम नचलाउने गरी हामीहरु बीचबाट नै खर्च उठाउने उद्देश्यले स्वयं कार्यसमितिका सदस्यहरुले पनि कार्यक्रमको टिकट लिई अरुलाई पनि बिक्री गरिने भएको छ |
कृपया यहाँहरुले बुझिदिनु हुनेछ भनेर आशा गरेको छु |
साथै नयाँ ठाउँमा कार्यक्रम गर्न लागेको भएर र कोरानाको अवस्थालाई मध्यनजर राख्दै सीमित व्यक्तिहरूको लागि हल र कोठा बुक गरेको छ कृपया समयमै कार्यक्रमको टिकट लिई आफ्नो स्थान सुरक्षित राख्नुहोला |
नोट : यदि कोरोनाको कारणबाट कार्यक्रममा बाधा आयमा यहाँले लिएको टिकटको रकम फिर्ता पाउने छ |
कार्यक्रमको स्थान र टिकेटको मूल्यको बारेमा विस्तृत जानकारीको लागि पोस्ट गरिएको फोटोमा हेर्नुहोला |
कार्यक्रम टिकटको लागि कार्यसमितिको सदस्य ज्यूहरुलाई सम्पर्क गर्न सक्नुहुनेछ |
Tshring Tenzing Lama (President)
Ph. (347) 993-6674
Mrs. Laxmi Sherpa (Vice President I)
Ph. (646)462-8226
Mrs.Sunita Tamang (Vice President ||)
Ph.(646)683-9676
Mr. Pema D Sherpa (General Secretary)
(646)236-5012
Mr. Lakpa Thilen Sherpa (Secretary)
Ph. (347)701-2013
Mr.Niser Sherpa( Treasurer)
Ph.(646)331-1840
Mr. Lopsang Sherpa (Joint-Treasurer)
Ph.(646)724-8261
Mr. Karna Bahadur Shrestha (Spokesperson)
Ph.(646)617-9050
Ms.Renu Tamang ( Education Co-ordinator)
Ph. (914)487-4045
Mr.Sudersan Guni (Joint - Education )
Ph.(917)415-8941
Mr.Pasang Norbu Sherpa ( Sports Co-ordinator)
Ph.(929)451-8475
Mr.Rakesh Thapa ( Joint Sports Co-ordinator
Ph. (929)247-8091
Mr. Sangey Sherpa ( Culture Co-ordinator )
Ph.(347)963-3066
Ms. Rajina Lama ( Children and women Co-ordinator )
Ph.(914)502-6670
Mr.Bisnu Shrestha ( Youth Co-ordinator)
Ph. (347)322-6969
Mr. Dangtu Sherpa ( Media Co-ordinator )
Ph. (646)428138

Leave a Comment

Your email address will not be published. Required fields are marked *