Awarding the highest ranked students of the SEE Board Exam 2022 of Sindhuopalchowk District
सिन्धु सोसाइटी अमेरिकाद्वारा घोषणा गरिय अनुसार सिन्धुपाल्चोक जिल्लाबाट SEE मा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई सम्मान तथा हाम्रा पुरानो बिद्यार्थीहरुको बिधाइ कार्यक्रम अन्तर्गत बाल सिक्षा माध्यमिक बिधालय खाडीचौरका छात्रा दिक्षीका पराजुली र सदाबाहर एकेडेमी खाडीचौरका छात्र रामकृस्ण बिक जिल्ला प्रथम हुन सफल हुनुभयकोले तपाईंहरुको उज्जल भबिस्यको कामना सहित जनही नगद रू ५१,००० सहित सम्मान गरियको छ, यस् कार्यक्रमका प्रमुख अतिथी होम बहादुर बस्नेत(राजकुमार) ज्यु (अध्यक्ष,उधोग बाणीज्य संघ सिन्धुपाल्चोक) बिशेष अतिथी कृष्ण प्रसाद सुबेदी ज्यु (प्रमुख,शिक्षा समन्वय ईकाई सिन्धुपाल्चोक) चण्डेस्वरी बोर्डिङ स्कुल सोर्सानीबारी, प्रगती बोर्डिङ स्कुल मेलम्ची, कार्यक्रम सफल बनाउन अहोरात्र खटिनुहुने सिन्धु सोसाइटी अमेरिकाको नेपालका प्रतिनिधि प्रमुख तथा यस संथाको संथापक अध्यक्ष बंसलाल तमाङ ज्यु, सदस्य भुपेन्द्र भण्डारी ज्यु नेपालकोलागी मीडीया कोर्डीनेटर माधव नेपाल ज्यु सम्पुर्ण पत्रकारज्युहरु, पुरस्कार प्रायोजक (रू १०२०००/-) प्रदिप श्रेष्ठज्यु (सानीमा एक्सप्रेस न्यूयोर्क,अमेरीका)लगायत कार्यक्रम स्थलसम्म पाल्नुभई सहयोग गर्नुहुने सम्पूर्ण आदर्णीय ब्यक्तित्वहरुलाई हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दछौ।जय सिन्धु।
1st Executive Board of Sindhu Welfare Society Inc.
