0 Comments

प्रेश बिज्ञप्ति

 

कोभिड - १९ माहामारी को यो बिशंम परिस्थिति र कठिनको अबस्था बाट सबैजना सुरक्षित र संयम रहनु हुन हामी बिनम्र अनुरोध गर्दछौ,

साथै बजार लकडाऊनको अबस्थालाई ध्यानमा राख्दै अति आबश्यक परेका माक्स सेनिटाईजर, ग्लोब , टाईनोल हाल विभिन्न नेपाली संघसंस्थाले न्यू योर्कमा रहेका नेपालीहरुलाई विभिन्न तरिकाबाट सहयोग गरिरहेका हामी सबैलई जानकारी नै छ। यसका लागि सम्पूर्ण सहयोगी संघसंस्थाहरुलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछौ । हालसम्म पनि यसको पूर्ण रुपमा कुनै पनि औषधि नभएका हुँदा ,बाहिरी रुपमा हिडडुल गर्न अझै पनि सुरक्षित नदेखिएका कारण ठुलो उमेर ( ६० वर्षभन्दा माथिका) ,शारीरिक अवस्था बिरामी भएका ,अति आवश्यक( Essential worker )रूपमा काममा जान पर्ने व्यक्तिहरूलाई यस संस्थाबाट सुरक्षाका लागि आवश्यक सामग्री(माक्स,सेनिटाईजर, ग्लोब , टाईलनोल ) हरु वितरणका साथै,बिरामीहरुका लागि औषधि पिकअप र डेलिभरी,घरबाट बाहिर खाद्यान्न वस्तु किन्न जान नसकिने व्यक्तिहरूका लागि सामान किनेर घरमा पुर्याइदिने( नोटःआर्थिक अवस्था राम्रो भएका व्यक्तिले रकम बुझाउनुपर्ने अन्यथा निजको परिस्थितिलाई हेरेर संस्थाले खरिद गरिदिने )

यदि कोभिड -१९ संक्रमित विरामी हुनुहुन्छ भने तपाईंहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको व्यक्तिगत जानकारी हामी गोप्य रुपमा राख्नेछाै र संक्रमित विरामी भएका व्यक्ति बस्ने कोठा भिन्दै नभएकोअवस्थामा न्यूयोर्क मेयर कार्यालयले उपलब्ध गरायका हाेटलमा बस्न काे लागि मद्दत गरिदिने छौ । साथै अन्य सुिबधाहरूकाे लागि पनि सकेको सहयोग गर्न हामी तयार छौ ।

 

सामान लिनका लागि निम्न तीनवटा ठाउँहरु तोकेका छन् र सम्बन्धित व्यक्तिसँग सम्पर्क गर्नुहोला l

१, साउथ रिचमण्ड हिल , कुइन्स : छिरिङ तेन्जिङ लामा (347)993-6674

२, इस्ट इल्महस्ट ,कुइन्स : पेमा डि शेर्पा (646)236-5012

३, काेरना,कुइन्स : निसेर शेर्पा (646)331-1840

यदि कुनै इच्छुक व्यक्ति र संघसंस्थाहरुले सहयोग गर्न चाहेमा कृपया निम्न व्यक्तिहरुलाई सम्पर्क गर्नुहोला |

श्री छिरिङ तेन्जिङ लामा President (347)993-6674

श्री पेमा डि शेर्पा General Secretary (646)236-5012

श्री निसेर शेर्पा Treasurer (646)331-1840

श्रीमती लक्ष्मी शेर्पा I Vice President (646) 462 -8226

श्रीमती सुनिता तामाङ II Vice President ( 646) 683-9676

श्री डागंटु शेर्पा Media Coordinator (646) 642-8138

अन्तमा यस कार्यसमितिले गर्न लागेका मानबिय काम का लागि सहयोग पुर्याउनु हुने सल्लाहकार ज्यु श्री बिनाेद माेक्तान, श्री सुबास लामा,श्री ज्ञानल थापा,श्रीमती सावित्री लामा,श्री निमा लामा,श्री छिरिङ शेर्पा लाई संस्था काे तर्फबाट हार्दिक धन्यबाद दिन चाहन्छु ।

धन्यवाद,

 

 

छिरिङ तेन्जिङ लामा

अध्यक्ष,सिन्धु कल्याणकारी संस्था ,अमेरिका

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *