आदरणिय अमेरिकामा बस्नुहुने सम्पूर्ण सिन्धुपाल्चोकका दाजुभाई दिदीबहिनीहरुमा हार्दिक नमस्कार अनि निमन्त्रणा !!!! सिन्धु वेलफेयर सोसाइटीले विगतको वर्षहरुको भन्दा भिन्दै तरिका र स्थानमा आउँदो अप्रिल 30, 2022 मा चौथो कार्यकारी सम्मेलन, अनाथ शिक्षा समर्थन ,संस्कृति र डिजेको साथमा कार्यक्रम गरिने भएको छ | यस कार्यक्रमको मुख्य उद्देश्य आगामी कार्यकालको लागि सहि नेतृत्वको खोज, हालसम्म भएको विद्यार्थीहरूको …

Read More »